चितवन बिशेष

चितवन राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडियो

चितवन \ राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा हुर्काइएका ७० घडियाल गोही नदीमा छाडिएका छन् । चालू आर्थिक वर्षको साउनयता निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छाडिएको हो ...

कलाकार र पत्रकारगरी चार जना सम्मानित

चितवन \ चलचित्र पत्रकार संघ चितवनले आफ्नो साधारण सभाका क्रममा चार जनालाई सम्मान गरेको छ । संघले आइतबार भरतपुरमा आयोजना गरेको साधारण सभा एवं सम्मान ...

चितवन अटो मेकानिकल व्यवसायी संघको अध्यक्षमा पाण्डे

चितवन \ चितवन अटो मेकानिकल व्यवसायी संघको अध्यक्षमा प्रेमप्रसाद पाण्डे निर्वाचित भएका छन् । संघको शनिबार भएको २० औं वार्षिक साधारणसभा तथा दशौं अधिवेशनबाट पाण्डे ...

बागमती प्रदेशले दियो भरतपुरका पाँच सामुदायिक विद्यालयलाई बस

भरतपुर \ भरतपुर महानगरपालिकामा रहेका सामुदायिक विद्यालयले विद्यार्थी बोक्न बस प्रयोग गर्न थालेका छन् । टाढा र अशक्त विद्यार्थीलाई बस प्रभावकारी हुने भएपछि महानगरपालिकाले पाँच ...

जनसभालाई सम्बोधन गर्न आज प्रधानमन्त्री ओली चितवन आउँदै

चितवन \ प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज चितवनको भरतपुर आउँदै हुनुहुन्छ । भरतपुरका दुई विकास आयोजनाको शिलान्यास र ...

चितवनका ४ हजार एकसय जनालाई कोरोना खोप लगाइने

नेपालमा आजबाट कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान सुरु हुने भएको छ । सातै प्रदेशमा पुगी सकेको खोप आजबाट लगाउने कार्यक्रम हुने जनाइएको छ । ...

देवघाटमा माघ १६ गतेसम्म शहीद सप्ताह मनाइने

चितवन \ देवघाट गाउँपालिकाले शहीदहरुको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै शनिबारबाट सुरु गरेको शहिद सप्ताह आज पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । देवघाट गाउँपालिका–५ मा ...

चितवनमा दुई दिनमा दुई गैँडा मरे

चितवन \ चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई गैँडा मरेका छन् । निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना रहेको क्षेत्रमा एउटा बच्चा र डुमरियामा अर्को भाले गैँडा ...

गैडालाई चरनको अभाव !

पशुपति अधिकारी १) इतिहास : कुनै समय गंगा, व्रम्हपुत्र, इन्दुस र तिनका सहायक नदी वरिपरी फैलिएका गैडा उन्नाईसौ शताब्दी सम्म आईपुग्दा पूर्वोतर भारतको काजिरङ्गा र ...

दोस्रो माडी गोल्डकप सुरु, उद्घाटन खेलमा लेखनाथ युनाइटेड क्लव पोखरा बिजयी

चितवन \ माडीको बसन्तपुरमा आजदेखी दोस्रो माडी गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । बसन्तपुर युनाइटेड क्लबको आयोजनामा सुरु भएको राष्ट्रियस्तरको ‘दोश्रो माडी गोल्डकप फुटबल ...

प्रधानमन्त्री ओली विरुद्ध चितवनमा बयलगाडाबाट विरोध

चितवन \ प्रधानमन्त्री केपी ओलीको राजनैतिक कदम विरुद्द देशभर प्रदर्शन जारि छ। यसै बीच चितवनमा पनि प्रधानमन्त्रीविरुद्ध बयलगाडा कुदाइएको छ । नेकपाको विद्यार्थी संगठन अन्तर्गत ...

चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गरिने

चितवन \ मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा ...

कुखुराको दानाको कच्चा पदार्थमा लाग्ने कर छुट गराउन दवाव दिन्छौ : अध्यक्ष खनाल

चितवन \ नेपाल दाना उद्योग संघको चितवन शाखामा पुनः बालचन्द्र खनाल निर्विरोध निर्वाचित भएका छन् । शाखाको १६ औं बार्षिक साधारण सभाले खनालको नेतृत्वमा ९ ...

चितवनमा विद्यार्थीलाई स्वीटर वितरण

चितवन \ चितवनमा क्रियाशिल २ वटा लायन्स क्लबहरुले आज एक कार्यक्रमका बीच श्री आधारभुत बिद्यालय मोहनपुरमा अध्ययनरत बिद्यार्थीलाई स्वीटर बितरण गरेका छन् । बिभिन्न सामाजिक ...

भरतपुर–दमौली प्रसारण लाइनको काम अघि बढ्यो, मुआब्जाको लागि निवेदन माग

चितवन \ दमौली–भरतपुर २२० केभी प्रसारणलाइन आयोजनाको काम अघि बढेको छ । जग्गा प्राप्तिको प्रक्रिया सुरु भएसँगै सो काम अघि बढेको हो । नेपाल विद्युत् ...

चितवनमा एकैदिन प्रधानमन्त्री ओली र प्रचण्ड–माधव समूहको छुट्टाछुट्टै भेला

चितवन \ राजनीतिक रुपमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी विभाजन भएपछि दुई समूहले छुट्टाछुट्टै कार्यक्रम गर्दै आइरहेका छन् । सोही अनुरुप चितवनमा पनि प्रधानमन्त्री केपी ...

सुकुमबासी जग्गा दर्ता गर्दा मूल्यभन्दा दोब्बरसम्म दस्तुर तिर्नुपर्ने

काठमाडौं \ सरकारले सुकुमबासी जग्गा दर्ता गर्दा सम्बन्धित मूल्यमा दोब्बरसम्म दस्तुर लिने तयारी गरेको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले अव्यवस्थित जग्गा दर्ता गर्दा ...

नारायणी किनारमा हुने भो ‘सी बीच’ मोडलको विकास, टेण्डर समेत आब्हान

चितवन \ चितवनको नारायाणी नदी किनार अन्तत ‘सी बीच’ मोडलको रुपमा विकास हुने पक्का भएको छ । भरतपुर महानगरपालिकाले एकपछि अर्को गदै विकास लहर ल्याउने ...

भरतपुरको नारायणपुरमा वडा कार्यालय भवनको शिलान्यास

भरतपुर \ भरतपुर महानगरपालिका–५ को नारायणपुरमा बन्ने वडा कार्यालय भवनको आज शिलान्यास भएको छ । महानगर प्रमुख रेनु दाहालले सो वडा कार्यालय भवनको शिलान्यास गरेकी ...