चितवन बिशेष

अनुसन्धानको एसपी हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ

चितवन \ आफूलाई राष्ट्रिय अनुसन्धानको उपअनुसन्धान निर्देशक (एसपी) भएको बताउँदै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ...

पूर्व-पश्चिम रेलमार्गको भरतपुर-निजगढ खण्डः रेखांकन विवाद मिलेसँगै सर्भे अघि बढ्यो

चितवन \ पूर्व–पश्चिम रेलमार्गको रेखांकनमा देखिएको विवाद सल्टिएको छ । पूर्व–पश्चिम रेलमार्गको भरतपुर–हेटौडा–निजगढ खण्ड अन्तर्गत निजगढ खण्डमा घना बस्तीबाट रेलमार्गको रेखांकन निर्माण गर्न खोज्दा विवाद ...

चितवन राष्ट्रिय निकुुञ्ज- फागुनमा तीन गैँडा, एक/एक बाघ र हात्तीको मृत्यु

चितवन \ चितवन राष्ट्रिय निकुुञ्ज क्षेत्रमा फागुनमा तीन गैँडा तथा एकएक बाघ र हात्ती मरेका छन् । निकुुञ्ज क्षेत्रमा १५ चित्तल, दुुई घोरल तथा एकएक ...

चितवनमा समृद्धि फाइनान्सको शाखा

चितवन \ समृद्धि फाइनान्स कम्पनी लिमिटेडले नारायणगढको मिलनरोडमा आफ्नो पाँचौ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको एक कार्यक्रमकाबीच समृद्धि फाइनान्स कम्पनीका अध्यक्ष विनोदकुमार सुवेदीले उद्घाटन ...

शिवरात्रीमा देवघाटका शिवालय खुल्ला

चितवन \ महाशिवरात्रीका दिन आज धार्मिक तिर्थस्थल देवघाटधामका शिवालयहरु खुलेका छन । कोरोना भाइरस संक्रमणका कारण यसअघिका चाडपर्व र मेलामा रोक लगाइएको देवघाटमा शिवरात्रीमा भने ...

चितवनमा राखियो नेकपा माओवादी केन्द्रको बोर्ड

चितवन \ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टी कार्यालयमा आफ्नो बोर्ड राखेको छ । मंगलबार एक कार्यक्रमका बीच चितवनका नेता कार्यकर्ताहरुले साविकको माओवादी ...

उद्योग संघ चितवनद्धारा औद्योगिक राहत कोष स्थापना

चितवन \ उद्योग संघ चितवनले औद्योगिक राहत कोष स्थापना गरेको छ । उद्योगमा विपत् आइपर्दा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको हो । सङ्घका अध्यक्ष ...

विप्लवले भरतपुर कारागारमा रहेका दाईलाई भेटे

चितवन \ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले कारागारमा बन्दी जीवन विताइरहेका दाजुलाई भेटघाट गर्नुभएको छ । आइतबार कारागार कार्यालय भरतपुर चितवनमा रहनु भएका दाजु ...

देउवा भन्छन, प्रधानमन्त्री पद माग्ने पनि छैन, भाग्ने पनि छैन

चितवन \ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने अवसर आयो भने आफू पछि नहट्ने बताएका छन् । चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले सरकारको नेतृत्व ...

युवा संघ चितवनको जिल्ला भेलालाई महेश बस्नेतले सम्बोधन गर्ने

चितवन \ राष्ट्रिय युवा संघ नेपाल चितवनको जिल्ला भेला आज भरतपुरमा हुने भएको छ । भेलालाई नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का युवा नेता महेश बस्नेतले ...

भरतपुरमा अन्तर्राष्ट्रिय इञ्जिनियरिङ सम्मेलन

भरतपुर \ भरतपुर महानगरपालिका–११ मा रहेको युनाइटेड टेक्निकल (यु–टेक) कलेजमा दिगो इन्जिनियरिङ र प्रविधि व्यवस्थापनका पछिल्लो आविष्कारबारे अन्तर्राष्ट्रिय इञ्जिनियरिङ सम्मेलन भएको छ । सामाजिक समस्यालाई ...

चितवनका पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै..’ सार्वजनिक (भिडियो)

चितवन \ चितवनका पर्यटन व्यवसायी सुमन घिमिरेको ‘उनले जस्तै..’बोलको गीत सार्वजनिक भएको छ । चर्चित गायक नरेन्द्र प्यासीको स्वरमा रहेको गीत सोमबार अपरान्ह सार्वजनिक गरिएको ...

नेपाल वन पैदावार उद्योग व्यवसायी संघ चितवनमा श्रेष्ठ

चितवन \ नेपाल वन पैदावार उद्योग व्यवसायी संघ चितवनको नवौँ साधारणसभा एवं छैठौँ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले देवनारायण श्रेष्ठको अध्यक्षतामामा नयाँ कार्यसमिति ...

चितवनको अध्यक्षमा परियार, सचिवमा पोखरेल चयन

चितवन \ प्रचण्ड-नेपाल समुह नेकपा चितवन अध्यक्षमा यम बहादुर परियार र सचिवमा कृष्ण भक्त पोखरेल चयन भएका छन। नेकपा प्रचण्ड-नेपाल समुहले आज देशका ६८ जिल्लाको ...

नेकपा चितवनको शपथ ग्रहण आज, ईश्वर पोखरेलले सम्बोधन गर्ने

चितवन \ ओली समूहका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको शपथ ग्रहण कार्यक्रम आज हुने भएको छ । भरतपुरमा हुने उक्त कार्यक्रमलाई नेकपा सचिवालय सदस्य तथा ...

सन्की प्रधानमन्त्री ओलीले नेपाललाई अस्तव्यस्त बनाए :नेता थापा

चितवन \ नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक काम गरेकोले त्यो पहिले सच्याउनुपर्ने बताएका छन् । ‘प्रधानमन्त्री ओलीले समृद्ध ...

चितवनमा काँग्रेसको भोलि विरोधसभा, गगन थापाले सम्बोधन गर्ने

चितवन \ संसद विघटनविरुद्धमा नेपाली काँग्रेसको देशव्यापी विरोध कार्यक्रम अन्तरगत भोलि (सोमबार) चितवनमा विरोधसभा हुँदैछ । काँग्रेस चितवनको आयोजनामा भरतपुरको चौविसकोठी चोकमा दिउँसो विरोधसभा हुन ...

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाद्वारा दासढुङ्गा पुलको निरीक्षण

चितवन \ राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले चितवन र तनहुँ जोड्ने दासढुङ्गा पुलको निरीक्षण गर्नुभएको छ । तनहुँको देवघाटमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएका तिमिल्सिनाले ...

चितवनमा लाखौं पुरस्कारको ‘प्रधानमन्त्री कप’ ब्याडमिन्टन प्रतियोगिता सुरु

चितवन \ देशकै सबैभन्दा ठूलो धनराशीको ‘प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७७’ चितवनमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सहयोग, नेपाल ब्याडमिन्टन संघको ...

चितवनमा सर्वाधिक धनराशीको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने

चितवन \ चितवनमा सर्वाधिक धनराशीको ‘योनेक्स सनराइज प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७७’ हुने भएको छ । चितवन जिल्ला व्याडमिन्टन संघ र हरिलाल धर्मदेवी मेमोरियल ...