समाचार

गाउँपालिकाको पहलमा मोतियाबिन्दुको उपचार

मकवानपुर \ राक्सिराङ गाउँपालिकाको पहलमा १३ जना बिपन्न चेपाङको आँखाको उपचार भएको छ । राक्सिराङ गाउँपालिका ७ का उनीहरुको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो । हेटौंडा ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह निर्वाचित

काठमाडौं \ नेपाल नर्मिाण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट ७६५ मत ल्याएर सिंह अध्यक्षमा निर्वाचित भएका हुन् । ...

काँग्रेसले ७७ वटै जिल्लामा अधिवेशन सक्यो, संस्थापन पक्षको बहुमत

काठमाडौं \ सत्तारुढ नेपाली काँग्रेसले सबै ७७ वटै जिल्लामा अधिवेशन सकाएको छ । सबै जिल्लामा नेतृत्व चुनिएका छन् । करिब ६ वर्षको अन्तरालमा गरिएको अधिवेशनले ...

फुटबलमा ललितपुरको विजयी सुरुवात, सोमबार दुई खेल हुने

खबरबाकस \ प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम खेलकुद प्रतियोगिताको पुरुष फुटबल प्रतियोगिता अन्तरगत ललितपुर जिल्लाले विजयी सुरुवात गरेको छ । आज ...

मकवानपुरमा १८० किलो गाँजा सहित ३ व्यक्ति पक्राउ

खबरबाकस \ मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित एउटा पिकअप भ्यान र तीनजनालाई पक्राउ गरेको छ। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर–७ मा चैनपुरबाट ...

बागमती प्रदेशसभामा २ विधयेक पारित, ३ विधयेक पेश

हेटौंडा \ बागमती प्रदेशसभा बैठकमा २ वटा विधयेक पारित भएका छन् भने ३ वटा विधयेक पेश भएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकास ...

प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभामा पेश

काठमाडौं \ प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव पेश भएको छ । आइतबारको बैठकमा नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले महाअभियोग ...

राज्यमन्त्री प्रजाद्वारा मनहरी–मलेखु सडकको अवलोकन, स्तरोन्नतीमा एक अर्ब खर्चने तयारी

हेटौंडा \ बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले मनहरी मलेखु सडक खण्डको स्थलगत अवलोकन गरेका छन् । मकवानपुरको मनहरीबाट राक्सिराङ गाउँपालिकाको विभिन्न वडा ...

डान बागमती प्रदेशमा कंडेलको नेतृत्व

खबरबाकस \ डेमोक्रेटिक एग्रीकल्चरिष्ट एशोसिएसन नेपाल (डान)को बागमती प्रदेश संयोजक समितिको संयोजकमा झलकनाथ कंडेल चयन भएका छन् । समितिको सह संयोजकमा जीवन लामिछाने, सचिवमा डा. ...

जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलका लागि आज मिति तोकिने

काठमाण्डाै \ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण हुने भएको छ । दिउँसो १ बजे ...

कांग्रेसको एक महिने चुनावी अभियान आजदेखि

नेपाली कांग्रेसले आजदेखि चुनावी अभियान सुरु गर्दैछ । वैशाख ३० गते हुने स्थानीय तह चुनावलाई लक्षित गरेर कांग्रेसले एक महिने अभियान सुरु गर्न लागेको कांग्रेसका ...

निबन्ध प्रतियोगितामा बास्कोटा बनिन् प्रथम

भीमसेन पौडेल हेटौंडा \ हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा भएको निवन्ध प्रतियोगितामा मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको चण्डिका माविकी छात्रा तेजकुमारी बास्कोटा प्रथम ...

मृत्युपछि शरीर दान गर्ने बागमती प्रदेश प्रमुख शर्मा दम्पतीको घोषणा

मकवानपुर \ बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन् । प्रमुख शर्मा र उनकी श्रीमती उर्मिला शर्मा ...

६६ औं वैवाहिक वर्षगाँठमा जेष्ठ नागरिकलाई सम्मान

खबरबाकस \ हेटौंडा उपमहानगर वडा नम्बर ११ निवासी गोपीनाथ उप्रेती तथा सानुमाया उप्रेतीको ६६ औं वैवाहिक वर्षगाँठको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । शनिबार ...

राज्यमन्त्री प्रजाद्वारा खैराङमा स्वास्थ्य सेवा केन्द्र उद्घाटन

हेटौंडा \ मकवानपुरको राक्सिराङ गाउँपालिका-९ स्थित कोखारीमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गरिएको छ । करिब ३८ लाख रुपैयाँ लागतमा निर्मित स्वास्थ्य सेवा केन्द्र ...

मकवानपुरगढीको सबै वडा भए बालमैत्री घोषणा

खबरबाकस \ मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई बाल मैत्ती घोषणाको पूर्व तयारी अनुरुप शुक्रबार सबै वडाहरु बालमैत्री घोषणा गरिएको छ । यहि चैत्र १२ गते बालमैत्री स्थानीय ...

एनआरएनए जोगाउन प्रमुख संरक्षक घलेले चाले कदम, महाधिवेशन आयोजक समिति गठन, निर्वाचन समिति पुनर्गठन

काठमाडौँ - गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन्। गैर आवासीय नेपाली ...

स्थानीय निर्वाचनको तयारीबारे आयोगले आज दलहरुसँग छलफल गर्दै

काठमाडौं \ निर्वाचन आयोगले स्थानीय निर्वाचनको तयारी र प्रगतिबारे आज राजनीतिक दलहरुसँग छलफल गर्दैछ । आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक ...

रसुवागढी नाकामा आयात बढाउने सहमति, मङ्गलवारदेखि थप सामग्री आयात हुने

रसुवा \ चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट आयात बढाउने सहमति भएको छ । नेपाल चीन सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरू बीच भएको भर्चुअल बैठकमा नाकाबाट आयात ...