प्रवास

एकीकृत नेपाली समाज लण्डन हिथ्रोको ‘तीज विशेष’ कार्यक्रम सम्पन्न

बेलायत / एकीकृत नेपाली समाज लण्डन हिथ्रोको ‘तीज विशेष’ कार्यक्रम शनिबार सम्पन्न भएको छ। स्थानीय क्रेनयुथ एण्ड कम्यूनिटी सेण्टरमा भएको कार्यक्रममा महिला दीदीबहिनीहरुले तीजको शुभकामना ...

काबुल विमानस्थलमा भएकाे विस्फोटमा ज्यान गुमाउनेकाे सङ्ख्या १७० पुग्यो

काठमाण्डाै \ अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा बेलायतका नागरिकको समेत ज्यान गएको पुष्टि भएको छ । बेलायतले काबुल विमानस्थल बाहिर भएको हमलामा ...

काबुल विमानस्थलमा विस्फोट : अमेरिकी सैनिकसहित मारिनेको संख्या ६० पुग्यो, बाइडेनले दिए बदला लिने चेतावनी

अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुईवटा बम विस्फोटको घटनामा मारिनेको संख्या ६० पुगेको छ । घटनामा १४० भन्दा बढी घाइते रहेको काबुलस्थित ...

काबुल विमानस्थलमा सुरक्षा खतरा, अमेरिका र बेलायतले दिए चेतावनी

अमेरिका र बेलायतले काबुल विमानस्थलबाट टाढा बस्न आफ्ना नागरिकलाई चेतावनी दिएका छन् । त्यसैगरी सुरक्षा चुनौतीका कारण त्यही नघुम्न पनि आग्रह गरिएको छ । बुधबार ...

सीआईए प्रमुख र तालिबानका उपप्रमुखबीच गोप्य भेट भएको दाबी

अमेरिकी गुप्तचर निकाय सीआईए प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल घनी बरादरबीच काबुलमा गोप्य भेटवार्ता भएको छ । अमेरिकी संघीय गुप्तचर निकाय प्रमुख विलियम बर्नस ...

अफगानिस्तानमा अमेरिकी सेना फिर्ताको समयसीमा लम्ब्याउन दबाब

काठमाण्डाै \ अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ताको समयसीमा लम्ब्याउन दबाब बढेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अगष्ट महिनाको अन्त्यपछि अफगानिस्तानमा सैनिक राख्ने या नराख्नेबारे ...

ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिए १५ उत्कृष्ट प्रतियोगी

दोहा / ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट १५ जनाको छनौट भएका छन् । ‘नेपाली कला संस्कृति संरक्षण ...

अफगानिस्तानमा आफ्नाे शासन स्वीकार गर्न तालिबानकाे आग्रह

काठमाण्डाै \ तालिबानले आफू विरुद्ध बढ्दै गएको विरोधका बाबजुत अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानमा तालिबानी शासन स्वीकार गर्न अपिल गरेको छ । एक टेलिभिजन अन्तर्वार्ताका क्रममा तालिबानी ...

ब्रिटिश सरकारसंग २०२१ भित्रै वार्ता गर्ने सहमति, भूतपूर्व गोर्खाहरुको आमरण अनसन अन्त्य

बेलायत ( जीएनएन ) / ब्रिटिश सरकारले सन् २०२१ भित्रै वार्ता गर्न सहमति जनाए पछि आन्दोलनरत भूतपूर्व गोर्खाहरुले आमरण अनसन अन्त्य गरेका छन्। गएको १३ ...

तालिबानको पत्रकार सम्मेलन : महिला अधिकारको सम्मान, सरकारी कर्मचारीलाई आममाफी

काठमाण्डाै \ अफगानिस्तान कब्जा गरेको विद्रोही समूह तालिबानले पहिलोपटक पत्रकार सम्मेलन गरेको छ । गएराति काबुलमा भएको पत्रकार सम्मेलनमा तालिबानका नेताहरुले आफूहरुले कुनै पनि नागरिकलाई ...

काबुलबाट उद्धार गरिएका थप ८७ जना काठमाण्डौ आइपुगे

काठमाण्डाै \ अफगानिस्तानको काबुलबाट उद्धार गरेर कुवेत पुर्‍याइएका थप ८७ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । गएराति ११ बजे जजिरा एअरमाफर्त कुवेतबाट ८७ जना नेपाली ...

एनआरएनए स्कटल्याण्डको प्रमुख संरक्षकमा भोला खनाल मनोनीत, मतदाताहरुसंग भेटघाट कार्यक्रम सम्पन्न

बेलायत / स्कटल्यांड/ जीएनएन — गैर आवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिसदको पहिलो बैठक तथा भेटघाट कार्यक्रम सोमबार सम्पन्न भएको छ । स्कटल्याण्ड राज्य परिसदको ...

तालीवान सरकार गठनको तयारीमा, कस्तो बन्ला त सरकार ?

एजेन्सी \ अफगानिस्तान नियन्त्रणमा लिएको तालीवानीहरुले सरकार गठनको तयारी गरेका छन् । २० बर्षको लामो संघर्षपछी सत्ता कब्जा गरेको तालीवानीले आफुहरुले युद्ध जितेको घोषणा गर्दै ...

राष्ट्रपति भवनलाई कब्जामा लिँदै तालिबानले भन्यो : ‘युद्ध सकियो’, ‘राष्ट्रपति भागे’

काठमाण्डाै \ राष्ट्रपति भवनलाई कब्जामा लिँदै तालिबानले अफगानिस्तानमा युद्ध समाप्त भएको घोषणा गरेको छ । झण्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबान ...

अफगानी राष्ट्रपति असरफ घानीले देश छाडे

काठमाडौं \ अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको ...

लन्डनमा आमरण अनसन बसेका भूपू गोर्खाको मागप्रति बेलायत सरकार अझै मौन

भूतपूर्व गोर्खाहरू समान पेन्सनलगायत माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि आमरण अनसन बसेको शनिबार ८ औँ दिन प्रवेश गरेको छ । बेलायती सांसदहरू र विपक्षी ...

दयानिधि सापकोटाले युरोप उपसंयोजकमा उम्मेदवारी दिने

बेलायत / बेलायत लेस्टर निवासी एकजना व्यवसायी तथा एनआरएन अभियन्ता दयानिधि सापकोटाले आउंदो अक्टोबरमा हुने एनआरएनए महाधिवेशनमा युरोप उपसंयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ...

गोर्खाहरुको अधिकार प्राप्तिको लडाईंमा पत्रकार महासंघ यूकेले जनायो ऐक्यवद्धता

लन्डन । समान अधिकारको मागसहित लन्डनमा भूतपूर्व गोर्खाहरुले जारी राखेको आन्दोलनमा बेलायतका पत्रकारहरुले पनि ऐक्यवद्धता जनाएका छन् । १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवासबाहिर अमरण ...

एनआरएनए स्कटल्यांडमा भण्डारी नेतृत्वको नयाँ कार्यसमितिद्वारा शपथ ग्रहण

बेलायत / स्कटल्यांड / गैर आवासीय नेपाली संघ स्कटल्यांड राज्य परिषदको नव निर्बाचित कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम मंगलबार सम्पन्न भएको छ। काउडेनविथ ...

अफगानिस्तानमा कब्जा जमाइरहेको तालिबानले भन्यो – अब कुनै सम्झौता हुँदैन

अफगानिस्तानमा बिग्रँदो अवस्थाबीच युद्धविरामको अन्तर्राष्ट्रिय अपिललाई तालिबानले अस्वीकार गरेको छ । तालिबानले पछिल्लो समय अफगानिस्तानका एकपछि अर्को मुख्य सहरहरूमा कब्जा जमाइरहेको छ । मिडिया रिपोर्टका ...