प्रवास

बेलायतमा कोरोना संक्रमित र मृतकको संख्यामा नयाँ रेकर्ड

बेलायत / बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै जाने क्रममा गत २४ घण्टामा संक्रमित र मृत्यु हुनेहरूको संख्याले नयाँ रेकर्ड क़ायम गरेको छ । ...

शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण गर्ने ट्रम्पको प्रतिबद्धता, संसद् भवनमा भएको आक्रमणको निन्दा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः गत नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जित स्वीकार गरेका छन् । बिहीबार उनले बाइडन अमेरिकाको राष्ट्रपति बन्ने र ...

बाइडेनको जीतको घोषणा अघि ट्रम्प समर्थकको हिंस्रक प्रदर्शनः गोली लाग्दा महिलाको मृत्यु, वासिङ्टनमा कर्फ्यू

अमेरिकामा क्यापिटल बिल्डिङमा डोनल्ड ट्रम्पका समर्थकले गरेको हिंस्रक गतिविधिपश्चात् वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । कर्फ्यू बुधबार बेलुका ६ बजेदेखि बिहिबार बिहानसम्म लागू गरिएको छ ...

बेलायतमा १३ लाखलाई कोरोना विरुद्धको खोप लगाइयो

हेटौंडा \ युरोपको सबैभन्दा बढी प्रभावित मुलुक बेलायतमा १३ लाख नागरिकलाई कोरोना विरुद्धको खोप लगाइएको छ । कोरोना विरुद्धको खोप प्रयोगका लागि आपतकालीन स्विकृति दिने ...

बेलायती प्रधानमन्त्रीको भारत भ्रमण स्थगित

काठमाण्डाै – बेलायतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि प्रधानमन्त्री बोरिस जोनसनको भारत भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री जोनसनले भारतीय प्रधानमन्त्रीलाई फोन गरी आफू पूर्व ...

बेलायतमा एकै दिनमा ६० हजारभन्दा बढी कोरोना संक्रमित, ८३० को मृत्यु

लन्डन \ बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको छ । कोरोना संक्रमणको दोस्रो लहरको कहर खेपिरहेको बेलायतमा आज एकै दिनमा ६० हजारभन्दा बढी ...

कोरोनाको नयाँ लहर सुरु भएसँगै बेलायतमा फेरि लकडाउनकाे घोषणा

काठमाण्डौ \ कोरोनाको नयाँ लहर सुरु भएसँगै बेलायतमा फेरि लकडाउनकाे घोषणा भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले लकडाउन घोषणा गर्दै सबैजनालाई घरभित्रै बस्न आग्रह ...

भारतले दियो कोरोनाका दुई खोपलाई एकैपटक अनुमति

काठमाडौं \ भारत सरकारले आइतबार एकसाथ कोरोनाविरुद्धका दुई खोपलाई आपत्‌कालीन प्रयोगको अनुमति दिएको छ । स्वदेशी औषधि उत्पादक कम्पनी भारत बायेटेकको को-भ्याक्सिन र अक्सफोर्ड युनिभर्सिटीको ...

बेलायतको अक्सफोर्डले बनाएको कोरोना भाइरसविरुद्धको खोपले अनुमति पायो

बेलायत/ बेलायतको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले एस्ट्राजेनेकाको सहकार्यमा बनाएको कोरोना भाइरसविरुद्धको खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको छ । यो भ्याक्सिन सुरक्षित र प्रभाभकारी भएको जनाऊ ...

बेलायतबाट फर्किएका संक्रमितको जिन सिक्विनिङ अन्यौलमा

काठमाडौंं \ बेलायतबाट फर्किएका ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा पनि बेलायतको जस्तै नयाँ स्वरुपको संक्रमण देखिएको हो की भन्ने आशंका गरिएको छ ...

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न चीनबाट उच्च तहका नेताको नेतृत्व काठमाडौंमा

नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न उत्तरी छिमेकि चीनबाट उच्च तहका नेताको नेतृत्वमा एक टोली आज काठमाडौं आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पार्टी ...

बेलायतबासी नेपाली किशोर किशोरीबीच वक्तृत्वकला प्रतियोगिता हुने

बेलायतमा नेपाली किशोर किशोरीबीच वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेले आउंदो बिहीबार , ३१ डिसेम्बरका दिन "कोभिड १९ को प्रभाव ...

४० भन्दा धेरै देशले बेलायतबाट हुने आगमन रोके, कोरोनाको नयाँ प्रकारप्रति अन्तर्राष्ट्रिय चिन्ता

काठमाण्डौ \ बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चिन्ता बढ्दो छ । अहिलेसम्म ४० भन्दा धेरै देशले बेलायतबाट हुने आगमनमा रोक लगाएका ...

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले लगाए खोप

काठमाण्डौ \ अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको छ । बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाउनुभएको हो । खोप लगाउनु सुरक्षित रहेको भन्ने ...

बेलायतमा एक दिन ३५ हजारभन्दा बढी संक्रमित

लन्डन \ बेलायतमा कोरोना संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको छ । कोरोना संक्रमणको दोस्रो लहरको कहर खेपिरहेको बेलायतमा एकै दिनमा ३५ हजारभन्दा बढी संक्रमित ...

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ हजार नाघ्यो

लन्डन \ विश्वभरमा कोरोना संक्रमणका मृतक संख्याको आधारमा छैठौँ स्थानमा रहदै आएको बेलायतमा बुधबार साँझसम्ममा मृतक संख्या ६५ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा ...

ला लिगामा बार्सिलोनाले रियल सोसिडाडलाई हरायो : एथ्लेटिको मड्रिड शीर्ष स्थानमा

काठमाण्डौ \ स्पेनिस ला लिगा फुटबलaमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ ले हराएको छ । आज बिहान नोउक्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि जोर्डी अल्बा र फ्रेन्की ...

बेलायतमा नेपाली सैनिकलाई अन्तर्राष्ट्रिय अवार्ड

लन्डन \ बेलायतको स्यान्डहर्स्टस्थित रोयल मिलिट्री एकेडेमीमा तालिम लिन आएका नेपाली सेनाका एक अधिकृतले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । २१ वर्षीय सेकेन्ड लेफ्टिनेन्ट पिटर ...

पद सम्हालेको सय दिनभित्र १० करोडलाई कोरोना खोप दिने बाइडेनको घोषणा

काठमाण्डौ \ अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोड मानिसलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप दिने घोषणा गरेका ...

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १५ लाख नाघ्यो

काठमाण्डौ \ विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ लाख नाघेको छ । दुई सय १८ वटा देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म १५ ...