चितवनमा ९ जना कोरोना संक्रमितको मृत्यु, थप ६५ संक्रमित थपिए
चितवन \ चितवनका अस्पतालहरुमा विगत २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार विगत २४ घण्टामा भरतपुर अस्पतालमा ३, चितवन मेडिकल कलेजमा १, पुरानो मेडिकल कलेजमा ३ र क्यान्सर अस्पतालमा २ जना गरेर ९ जनाको मृत्यु भएको हो ।
चितवनका अस्पतालहरुमा विगत २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार विगत २४ घण्टामा भरतपुर अस्पतालमा ३, चितवन मेडिकल कलेजमा १, पुरानो मेडिकल कलेजमा ३ र क्यान्सर अस्पतालमा २ जना गरेर ९ जनाको मृत्यु भएको हो ।